Aamsanchar

ब्यानर १

चारपाने पुष ८ । नेपालको पूर्वीनाका झापाको धुलावारीमा पुष ९ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सबमा स्टल अभाव भएको छ । पर्यटन बर्ष सुरुवातीमा आयोजना गर्न लागिएको महोत्वमा तयार […]

सोमवार, पौष ७, २०७६

मोरङ ।   विद्यार्थीका लागि राज्यले उपलब्ध गराएको अपांगता  भत्ता दुरुपयोग भएको छ ।  बहिरा विद्यार्थी पढाउने विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माविमा यस्तो भएको हो ।  सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरुका भत्ताबपतको रकम विद्यालयले वनभोज र कोचिङका […]

सोमवार, पौष ७, २०७६

बिराटनगर ।  नेपाल फोटोपत्रकार महासंघको प्रथम महाधिवेशनबाट ध्रुव आले पुन अध्यक्षमा चयन भएका छन । मंसिर ३ गते प्रदेश नं.१ को राजधानी बिराटनगनरमा सम्पन्न अधिवेशनबाट आलेको नेतृत्वमा १७ जनाको कार्यसमिति पनि चयन गरिएको छ ।  […]

शुक्रवार, पौष ४, २०७६

बिराटनगर । लागुऔषध सेवन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका धरानका एकजना युवाले भोलिपल्ट दुलही भित्र्याएका छन् । बेहुला धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय कमल धमला ९विक० बिहेको अघिल्लो दिन पक्राउ परेका हुन् । मोरङ […]

मङ्गलवार, पौष १, २०७६

काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका कुनै पनि काम अघि नबढाउन माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सांसदहरु रंगमती शाही, प्रकाश पन्थ र प्रकाश रसाइली (स्नेही) ले उक्त कार्यक्रमको कुनै […]

सोमवार, मंसिर ३०, २०७६

जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो, काउली (फूल कोभी) । फाइदै-फाइदाले भरिएको काउलीले कसैको स्वास्थलाई कसरी बेफाइदा पुर्‍याउला ? एक जना सिनियर डाइटिसियनका अनुसार काउलीले केही रोगका बिमारीहरुलाई भने पक्कै बेफाइदा पुर्‍याउँछ । केही मानिसहरुको […]

आइतवार, मंसिर २९, २०७६

विराटनगर र प्रदेश १ मा निर्माण हुने विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार भएको छ । नेपाल रेल विभागले पूर्व पश्चीम रेलवेज अन्तरगत इनरुवादेखि काकरभिट्टा र विराटनगरदेखि इटहरीसम्मको रेलवेजको बातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो […]

आइतवार, मंसिर २९, २०७६

धनुषा : गएराति प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् […]

शनिवार, मंसिर २८, २०७६

धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु गएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी […]

शनिवार, मंसिर २८, २०७६

धनुषा : धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय […]

शनिवार, मंसिर २८, २०७६