Aamsanchar

ब्यानर १

काठमाडौं । खोलाको जग्गामा नक्कली धनीपूर्जा खडा गरेर ऋण दिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीइओ० अजय श्रेष्ठसहित ६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइर्बी० को टोलीले […]

आइतवार, असोज ५, २०७६

सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु […]

आइतवार, असोज ५, २०७६

चारपाने, असोज ४ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवाकेन्द्र लक्ष्मीपुरको आयोजनामा महिला कानून सचेतना तालिम सम्पन्न भएको छ । संस्थाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा शनिबार कनकाई नगरपालिका वडा नम्बर ८ स्थित […]

शनिवार, असोज ४, २०७६

सर्वे भवन्तु सुखिनस्, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुखभागभवेत्, ॐ शान्तिस् शान्तिस् शान्तिस् अर्थात् सबैजनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि […]

शनिवार, असोज ४, २०७६

देशको माँया त लाग्छनी । मछरको टोकाई सहन्छौ तर गर्मी सहदैनौं । समावेसीता, बस्ने ठाउँमा न पुरुष न महिला । मन्त्री आउन किन ठिला गरेको होला ? मन्त्री आउनु भयो बाटो छोड । अब भ्रष्टचारीको […]

शुक्रवार, असोज ३, २०७६

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२”लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको […]

शुक्रवार, असोज ३, २०७६

मेचीनगर, २ असोज । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलावारीका अधिकाँश व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यवसायिक प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यवाधिक गर्न निर्देशन दिएको छ । विहीबार नगर उपप्रमुख मीना […]

बिहिवार, असोज २, २०७६

काठमाडौं । के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् रुयदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी […]

बिहिवार, असोज २, २०७६

दृढ उदेश्य, निरन्तर क्रियाशिलता अनि सबैको विश्वास जित्तै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले वि..सं. २०८० सम्ममा संस्थाको कुल पुँजी २५ अर्ब रुपैयाँ पु¥याउने लक्षयका साथ […]

बुधवार, असोज १, २०७६

हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती […]

बुधवार, असोज १, २०७६