
काठमाण्डाै, कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाण्डाै उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मनशा, बाग्मती, विष्णुमती नदी […]
विनोद सापकोटा/सुरेन्द्र भण्डारी बिर्तामोड । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको छ । प्रत्येक बालबालिकाको पढ्न पाउने अधिकार मौलिक हकको रूपमा संविधान मै सुनिश्चित छ । शिक्षा […]
काठमाडौँ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु […]
माेरङ, प्रदेश १ को प्रहरी प्रमुख भएदेखि राम्रो र स्वच्छ छवि प्रदर्शन गर्न नसकेका डीआईजी केदार रिजाल अन्तिम समयमा पनि विवादमा परेका छन् । रुखो बोली, तल्ला स्तरका कर्मचारीमाथिको सोशषण र अरुलाई सम्मान गर्न नजान्ने […]
काठमाडौं , अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको […]
खोटाङ। तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको […]
काठमाडौं, रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेकामध्ये ५३२ नेपाली जेल परेका छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय भने परिबन्दले जेल परेका नागरिक दैनिकमा समाचार छ। वैदेशिक रोजगार बोर्डका […]
विनोद सापकोटा / झापा । झापाको शिवसताक्षीमा आफ्नै भाञ्जी बलात्कार गरेको घटना सेलाउन नपाउँदै गम्भीर प्रकृतिका थप दुई घटना सार्वजनिक भएका छन् । यी घटना दुई साताको अवधिमा भएका हुन् । जिल्लाको शिवसताक्षी नगरपालिका –७ […]
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ […]