Aamsanchar

ब्यानर १

काठमाण्डौ, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको छ । बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग लिएसँगै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार […]

बुधवार, साउन १५, २०७६

हल्दिवारी गाउँपालिका  बिकास निर्माण , धार्मिक सास्कृतिक पर्यटकीय तथा शिक्षाको क्षेत्रमा अग्रणी रुपमा परिचित हुँदै समृद्धिको गोरेटोमा अगाडि बडेको पाइन्छ । हल्दिवारी विश्व मानचित्रमा २६.३३,२६ उत्तरी आक्षस देखि ८८.१,१२ पुर्व देसाट्तेत्ग्फन्तरमा रहेको छ भने गापाको […]

मङ्गलवार, साउन १४, २०७६

विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८।१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड […]

मङ्गलवार, साउन १४, २०७६

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई […]

मङ्गलवार, साउन १४, २०७६

बजारमा काजु किन्न पाईन्छ । तर अन्यको तुलनामा अलि बढी महङ्गो हुन्छ । प्रकृतिका हरेक उत्पादनका आ–आफ्नै महत्वहरु छन् । आज हामी तपाईलाई काजुको महत्व जानकारी गराउँदैछौँ । जसरी काजु बजारमा महङ्गो मुल्यमा किन्नु पर्छ,त्यसरी […]

सोमवार, साउन १३, २०७६

आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई स्थापित गर्न समानुपातिक समावेशी र सहभागीमूलका सिद्धान्तका आधारमा नेपालको संविधान २०७२ जारी भएपछि देशमा तीन तहको सरकारको निर्माण भएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा […]

सोमवार, साउन १३, २०७६

वर्षायामसँगै तराई भेगमा सर्पदंशका बिरामी ह्वात्तै बढ्ने गरेका छन्। समयमै उपचार नपाउँदा सर्पले टोकेका कतिपय बिरामीको मृत्यु समेत हुने गरेको छ। सर्पले टोकेका धेरै बिरामी अस्पताल नै नपुगी मर्ने भएकोले सर्पदंशबाट वर्षमा कति जनाले मृत्युवरण […]

आइतवार, साउन १२, २०७६

लक्ष्मी उप्रेती / झापा।   अधिकार सम्पन्न स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाध्य छन् । हल्दीवारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन भइरहेका छन् । साघुँरा […]

आइतवार, साउन १२, २०७६

विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् । करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा […]

आइतवार, साउन १२, २०७६

काठमाण्डाै, नवलपरासीका ईश्वरी पौडेल १६ वर्ष प्रहरीमा सेवा गरेर हवल्दारबाट रिटायर्ड हुनुभयो । दुबईमा सेक्युरिटीको काममा राम्रो कमाइ हुन्छ भन्ने सुनेर त्यता जाने सोच्नुभयो । एकजना साथीको सल्लाहअनुसार एजेण्टको सम्पर्कमा पुग्नुभयो । एजेण्टले चार दिनभित्रै […]

शनिवार, साउन ११, २०७६