
काठमाडौं– सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक […]
नेपालमा पहिलो पटक काठमाडौंमा विद्युतीय बस सञ्चालन भई रहेको अवस्थामा सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले […]
पार्थ मण्डल/ भद्रपुर। भारतको बैंगलोर झापाका एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । भद्रपुर नगरपालिका ८ बस्ने २८ वर्षीय अतिन खड्का मृत अवस्थामा फेला परेको भारतीय प्रहरीले जानकारी गराएको वडा प्रहरी कार्यालय भद्रपुरका […]
सुरुङ्गा । लागू औषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरीको हिरासतबाटै फरार भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ वसपार्कमा […]
चारपाने । विएण्डसी टिचिङ हस्पिटल बिर्तामोडमा भदौ १ गतेबाट स्वास्थ्य विमा उपचार सेवा सुरु हुने भएको छ । धेरै खर्चिलो उपचार सेवा बन्दै गएको अबस्थामा सर्बसाधारणले उपचार गराउन नसकी अकालमै मृत्यु बरण गर्नुपर्ने बाध्यतालाई अन्तय […]
( लक्ष्मी उप्रेती ) फोटो : बिनोद पाण्डे/आमसंचार बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्तरुपमा सम्पन्न भएको छ ।बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी […]
काठमाडौं । झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना […]
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पहिलो वर्ष झण्डै १ लाख ७५ हजारले रोजगारी पाएको विवरण सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने, ‘यो कार्यक्रममार्फत नेपालको इतिहासमा पहिलो पटक खान नपाउने जनताले काम […]
बिनोद पाण्डे ८७ लाखको कालोपत्रे उक्कियो झापाको बाह्रदशी –३ राजगढमा ८७ लाखको लागतमा गरिएको कालोपत्रे काम सकिएको केही समयमै उक्किन थालेको छ । स्थानीयले तीब्र विरोध गरेपछि इञ्जिनियर नरेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् भने गाउँपालिकाले […]