
बिर्तामोड । अपराध नियन्त्रणका लागि भन्दै गत बर्ष नेपाल प्रहरीले झापामा एकपछि अर्काे गर्दै नयाँ–नयाँ कार्यक्रम सार्बजनिक ग¥यो । अपराध रोकथाम गर्नु र जनतालाई अनावश्यक झञ्झटमा पर्नबाट बचाउन सकियोस् भन्दै तत्कालीन प्रहरी उपरीक्षक भीम ढकालले […]
झापा । अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यसैले कसैले यी देशहरुमा पठाइदिने भनेपछि सहजै पत्याउँदा ठगिनेहरुको संख्या पनि नेपालमा कमी छैन । झापामा यस्तै घटना घट्यो । एकै […]
झापा । झापा प्रहरीले बिहीबार साँझ जिल्लाको शिवसताक्षी नगरबाट ठुलो परिमाणको गाँजा र त्यसको कारोवारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय झिलझिले र लागु औषध बिरुद्धको अभियानका अभियन्ताले स्थानीय वडा नम्बर ११ दुधेबाट […]
काठमाडौं। पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ प्रहरीले बिहीबार अपरान्ह काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । साथै अर्की आरोपी महिला अस्मिता काकीलाई पनि प्रहरीले दिउसो नै […]
काठमाण्डाै , प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा […]
सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाई […]
ईद ऊ जोहा अथवा ईल उद अधाु, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो हिजारी सम्वतु अनुसार नयाँ वर्षको (जुल हिज्जा) महिनाको १०औं दिन यो पर्व मनाइन्छ । […]
दमक, इलाका प्रहरी कार्यालय दमकले सीटीस्क्यान मेसिन विक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा.सुनिल देव रहेका छन् । प्रहरीले उनलाई लाइफलाई अस्पताल प्रालिका अध्यक्ष […]
सिट क्षमता हेर्दैन ट्राफिक , सिडियो सम्म पुग्छ गुनासो बिर्तामोड । सिट क्षमताभन्दा धेरै यात्रु राख्नु ट्राफिक नियम उल्लघन भएपनि जिल्ला ट्राफिक प्रहरी झापाले उक्त विषयमा चासो दिएका छैन् । ट्राफिक प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम […]