
बिर्तामोड । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम जनता संग सिधाकुराका प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या […]
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट एकजना बिद्यार्थीको खुट्टा भाँचिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा कक्षा ७ […]
बिर्तामोड । झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्रमा श्रीकृष्ण रथयात्रा भव्य रुपमा गराईएको छ । विगत १८ बर्षदेखि भद्रपुरबासीले श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट रथयात्रा निकाल्दै आएको छन । रथयात्रामा सयौ भक्तजनहरुको उल्लासमय सहभागिता रहेको थियो । […]
चारपाने, भदौ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधीकाद प्रतियोगिता सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको दिन कृष्ण भगवानको स्मरण गरि खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधीकाद विशेषगरी राजवंशी, […]
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म […]
इटहरी : इटहरीको चौरास्ता चोकमा पैदल यात्रुको यात्रा जोखिम हुदैगएको अवस्थालाई मध्यनजर गरेर आकाशे पुल निर्माण गरिने भएको छ । प्रदेश १ कै केन्दबिन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ […]
रबि लामिछानेकी पत्नी निकिता पौडेलले आज आफ्नो फेसबुक अकाउन्टमा यस्तो स्ट्याटस लेखेकी छिन् तल हेर्न सक्नुहुन्छ : ‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा […]
पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाका केही उद्योगले उत्पादन गरेको पानीको पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको […]
झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ५ वर्षअघिदेखि सञ्चालनमा आएको रिफ्रेसमेन्ट सेन्टर आवश्यक नभएको बताएको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै लामो दूरीका गाडी चलाउने चालकहरुका लागि ट्राफिक प्रहरीले नै रिफ्रेसमेन्ट सेन्टर (आराम कक्ष) बनाएको […]