Aamsanchar

ब्यानर १

काठमाडौं । बैंक खातामा पैसा नै नभइ चेक लेखेर दिनु कानुनी अपराध हो । बैंकले खातामा पैसा नभएको चेक फिर्ता गर्ने गरेको छ । यसरी चेक फिर्ता हुनुलाई ‘चेक बाउन्स’ भनिन्छ । चेक बाउन्स मुद्दामा […]

शनिवार, चैत ९, २०७५

बिर्तामोड, चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले लागू औषध कारोवारमा सम्लग्न ११ महिला सहित १ सय ३२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १ सय २२ पुरुष र ११ महिला पक्राउ […]

शुक्रवार, चैत ८, २०७५

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ […]

शुक्रवार, चैत ८, २०७५

फोटो : विनोद पाण्डे कमल/आमसंचार

बिहिवार, चैत ७, २०७५

बिर्तामोड । हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली आज बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य […]

बिहिवार, चैत ७, २०७५

काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न […]

बुधवार, चैत ६, २०७५

बिर्तामोड । मृगौला रोगका कारण उपचाररत अवस्थामा रहेका इलामको रोङ–२ का ललित तामाङलाई शान्तिपुर–झापा एकता समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शान्तिपुरको बदमटार स्थित शशी माविमा मंगलबार भएको कार्यक्रममा समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले समाजको […]

मङ्गलवार, चैत ५, २०७५

विराटनगर,  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र […]

सोमवार, चैत ४, २०७५

काठमाडौँ,  नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी […]

सोमवार, चैत ४, २०७५

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समुहलाई अनधिकृत झुण्डको संज्ञा दिनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसहित कहिं कतै दर्ता नभएको समुहलाई सरकारले नचिन्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले चन्द […]

आइतवार, चैत ३, २०७५