
अब ३ दिनमै मिटर / सुरक्षा दिवसमा सपथ नरेन्द्र ढकाल / बिर्तामोड। नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका ग्रहाकले एक वर्षको अवधिमा ७० करोडबढीको बिजुली बालेका छन् । अनारमनी वितरण केन्द्र अन्र्तगत बिर्तामोड, अर्जुनधारा र कनकाई […]
झापा, जिल्लामा पछिल्लो समयमा गाई गोरु तस्करी झनै मौलाएको छ। कतै प्रहरीको सेटिङ तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई गोरु भारत निकासी गर्दै आइरहेको छ। नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैध […]
बिर्तामोड, चन्द्रगढी विमानस्थलको विकास तथा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको विकास तथा विस्तारको क्रममा नागरिक उड्ययन कार्यालय चन्द्रगढी झापाले धावन मार्गको पूर्व तर्फको करिव साढे ११ विगाह जमिन समेत अधिग्रहण गरेको छ […]
सुरुङ्गा। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको छैठौं जिल्ला अधिवेशन झापा सुरुङ्गामा हुने भएको छ । सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा चैत (२६–२७) मा हुने २ दिने सो अधिवेशनमा झापाका २२ वटा […]
गलेश्वर। चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न […]
झापा। विवाह र सम्वन्ध विच्छेद एकै ठाउँमा हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, झापामा यस्तो ठाउँ छ जहाँ विवाह र सम्वन्ध विच्छेद र मृत्युको घोषणा एकै ठाउँमा हुने गरेको छ । सम्वन्ध विच्छेद अदातलमा […]
दिपेन लावती / शान्तिनगर । झापा बुद्धशान्ति—४ र ७ मा निर्माणधिन खानेपानी आयोजनाको काम बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन् । २०७२ सालमा जोगिडाँडा चतुरेश्वर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिमार्फत काम थालिएपनि हालसम्म […]
बनियानी। झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान […]
इलाम। दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको […]