
काठमाण्डौ, १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ले भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायीस संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा […]
बिर्तामोड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाएसंगै धमाधम विप्लवका कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं […]
विराटनगर, दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीबाट रिटायर्ड […]
झापा । मुलुकमा बैदेशिक लगानी २०२२ सालबाटै भित्रिए पनि सरकारी खातामा यसको तथ्याङ्क चढ्न थालेको २०३९ यताबाट हो । त्यस यताका ३ दशकमा ३ खर्व रुपैँको प्रतिवद्धता जाहेर भए तर १ खर्ब हाराहरी मात्रै लगानी […]
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चैतमहिनाभित्र आफूविरुद्ध लागेको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन। सोमबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारलाई चैत महिनाभित्र प्रतिबन्ध हटाउन माग गरेका छन। उनले चैतभित्र […]
काठमाडौं , नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता ? १) छुट्टै संयन्त्र नेपाली कामदार जापान पठाउन […]
विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै –‘निर्वाचन […]
इलाम सुर्योदय नगरपालिका स्थित सल्लाघारीमा निर्मित माने । विशेषगरी तामाङ जातीका समुदायहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा यस्तो माने, चैत्य बनाउने चलन छ । उनीहरु यस्ता चैत्यलाई कतै ‘हिकी’ र कतै ‘मानी’ भन्दछन् । बौद्धमार्गीको चैत्यका […]
आजको युग विश्वव्यापीकरणको युग हो । विज्ञान र प्रविधिले ल्याएका नवीनतम परिवर्तनबाट कुनै समाज, देश र भूगोल अछुतो रहन सक्दैन । हरेक चिन्तन र आविष्कारको अन्तर्यमा शिक्षा र ज्ञानको अहम् भूमिका हुन्छ । आजको शिक्षाको […]