
पार्थ मण्डल/भद्रपुर, सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो। तर, झापामा यो निर्देशिका पालना भएको छैन। झापाका वर्षैदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन्। सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता […]
बिर्तामोड। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि दमन शुरु गरेको भन्दै त्यसको बिरुद्धमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुन ३० गते बिहीबार नेपाल बन्दको घोषणा […]
निर्णायकलाई वल हस्तान्तरणगरी खेल उदघाटन गर्दै प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री कृष्णप्रसाद सिटौला । बिर्तामोड, फागुन २७ । चौथो मगमग झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी […]
राजु पौडेल / झापा। विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधि जितेसँगै […]
बिर्तामोड । झापा गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टिम नेपाल आर्मी र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमबार अपरान्ह तीन बजे हुने खेलमा दुवै टिमले आफूले उपाधि जित्ने दाबी गरेका छन्। […]
झापा, फागुन २६ । डोमालाल राजवंशी रंगशालामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा उत्रदैछन् । झापा चार पटकनै फाइनलमा पुगेको टिम हो भने त्रिभूवन […]
बिर्तामोड, फागुन २६ । चौथो झापा गोल्डकपको फाइनल खेलमा चर्चित गायक प्रमोद खरेलले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । फागुन २७ गते सोमबार हुने फाइनल प्रतियोगिताअघि खरेलले आफ्ना लोकप्रिय गीतबाट दर्शकलाई मनोरञ्जन दिने भएका हुन् […]
झापा, फागुन २५ । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको एक मात्र आत्माघाती गोलको उपहारसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले उपाधिका लागि आगामी सोमबार आयोजक झापा […]
बिर्तामोड, फागुन २५ । जारी चौथो झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको भिड्दैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । दिउँसो ३ बजेपछि […]