Aamsanchar

ब्यानर १

बिर्तामोड । कुखुराको मलद्वारले सर्पको विष चुस्दैन– श्रीनयाँ श्रीनाथ गण चारआलीका जमदार सुरेन्द्र योकपाङ्देन भन्छन्– ‘अझै पनि हाम्रो समाजमा सर्पले डसेको ठाउँमा कुखुराको मलद्वार लगाउँदा जाती हुन्छ भन्ने धारणा छ तर यो धारणा गलत हो […]

बुधवार, फागुन १, २०७५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै छ । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका […]

बुधवार, फागुन १, २०७५

रुपन्देही, भैरहवाको बाल सुधारगृहबाट छ जना कैदीबन्दी फरार भएका छन् । गएराति करीब साढे ११ बजेको समयमा प्रहरीको आँखा छलेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । शौचालयको ग्रिल र बालगृह परिसरमा […]

मङ्गलवार, माघ २९, २०७५

(विनादे पाण्डे कमल) श्रीकृष्णप्रणामी धर्मका प्रवर्तक महामति प्राणनाथजी यस धरतीमा प्रकट भएको चार सय बर्ष र श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक महोत्सव धुलाबारीमा सम्पन्न हुदैछ । । […]

सोमवार, माघ २८, २०७५

झापा। केही दिनअघि संसदमा झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले भने– ‘कचनकवल गाउँपालिकाले टहरा बनाउन १० लाख रुपैयाँ बजेट माग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक करोड १० लाख रुपैयाँ पठायो ।’ […]

सोमवार, माघ २८, २०७५

चारपाने, माघ २७ ।  मोहनमाया माध्यमिक विद्यालयमा नयाँ चारतले भवन बन्ने भएको छ । झापा जिल्लामा रहेको सामुदायिक विद्यालयहरु मध्ये केहिमात्र  नमुना विद्यालयको रुपमा रहेका छन र त्यसमा मोहनमाया माद्ययमिक विद्यालय पनी पर्छ । विपन्न वर्गका […]

आइतवार, माघ २७, २०७५

बिर्तामोड। झापामा सहकारीमार्फत ४० अर्ब पुँजी परिचालित भएको जिल्ला सहकारी संघ झापाले प्रतिवेदन सार्वजनिक गर्दै जनाएको छ । संघद्वारा प्रस्तुत प्रतिवेदनमा ४५ प्रतिशत यहाँको जनसंख्या सहकारीमा आबद्ध भएको र ठूला परियोजनामा लगानीको आधार तयार भएको […]

आइतवार, माघ २७, २०७५

काठमाडौँ,  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका […]

आइतवार, माघ २७, २०७५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ । चिनिया विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउन सक्ने संकेत गरेको हो । […]

शनिवार, माघ २६, २०७५

बिर्तामोड। मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा महिलापनि सहभागी हुने गरेको पाइएको छ । अधिकांश मानव अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा पुरुषको सहभागीता रहने गरेपनि झापामा भने यस्तो कार्यमा सम्लग्न आठ महिला पक्राउ […]

शनिवार, माघ २६, २०७५