Aamsanchar

ब्यानर १

काठमाडौँ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण […]

मङ्गलवार, माघ १, २०७५

बिर्तामोड, सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य शिक्षा भने पनि झापामा बहिरा बालबालिकालाई अध्ययन गर्न विद्यालय नै छैनभन्दा अपत्यारिलो लाग्न सक्छ । तर, वास्तविकता भने यही हो । झापाका चार विद्यालयमा बहिरा बालबालिका अध्ययनका […]

सोमवार, पौष ३०, २०७५

सुरेन्द्र भण्डारी/ बिर्तामोड। चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी इलाम सत्याग्रहमा रहेकै बेला उनका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीको सत्याग्रह विएण्डसी विरुद्ध नभएको प्रष्ट्याएका छन् । आज झापाको […]

आइतवार, पौष २९, २०७५

भद्रपुर ।   पेयपदार्थ कोकको बोतलमा रक्सी मिसाएर दुई जना युवकले भद्रपुरका एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ, भने एकजना अझै फरार रहेको प्रहरी […]

आइतवार, पौष २९, २०७५

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल ,इलाम । फरक–फरक माग राखेर इलाम सदरमुकाममा दुई व्यक्तिले सत्याग्रह शुरु गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पारित गरे लगत्तै आफूसंग भएको सम्झौता […]

शनिवार, पौष २८, २०७५

पोखरा, युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का […]

शनिवार, पौष २८, २०७५

झापा। जिल्लामा हुने आपराधिक गतिविधिमध्ये ६७ प्रतिशत अपराध मादक पदार्थ सेवनका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । जिल्लामा घट्ने विभिन्न अपराधका घटनामध्ये ६७ प्रतिशत अपराध मादकपदार्थ सेवनकै कारण घटने गरेको अवैध मदिरा नियन्त्रण […]

शुक्रवार, पौष २७, २०७५

अमित खम्बू / अर्जुनधारा। झापाको अर्जुनधारा–१मा हाल निर्माण कार्य भइरहेको हलुवागढ–कालिखोला पर्यापर्यटन सिमसार क्षेत्रको निरन्तरताको लागि सम्बन्धित निकायसँगै सरोकारवालाहरुले सहयोग गर्ने आश्वासन दिएका छन् । सिमसार क्षेत्र दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वस्थ्य सिमसार […]

शुक्रवार, पौष २७, २०७५

कृष्णराज गौतम र जमुना धमला / काठमाडौँ,  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् […]

शुक्रवार, पौष २७, २०७५

बुधबारे । विगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका एक ११ बर्षिय वालक सहित एक लिम्बु परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ । विहिबार बुद्धशान्ति ४ हापेन […]

बिहिवार, पौष २६, २०७५