Aamsanchar

ब्यानर १

झापा, दशैं तिहारका बेला खुब खेलिने र खुब बिक्री हुने चिज हो तास । तर, नेपालमा पछिल्लो ३ महिनामै ८ करोडको तास भित्रियो भन्ने सुन्दा सहजै पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । […]

शनिवार, कार्तिक १७, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड । सरकारले सार्वजानिक गरेको नयाँ पर्यटकीय क्षेत्रमा झापाका चारवटा स्थानलाई समावेश गरिएको छ । पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि नयाँ गन्तव्यहरुको पहिचान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय […]

शनिवार, कार्तिक १७, २०७५

खुल्ला दिशा मुक्त क्षेत्र भन्ने घोषणा सुन्ने जोकोहीले सोच्ने गर्छन अव सो क्षेत्र राम्रो भएछ , खुल्ला दिशाका कारण हुने विभिन्न महामारी जस्ता रोग लाग्दैन र फैलदैन भन्ने नै हुन्छ । त्यस्तै केही महिना अघि […]

शुक्रवार, कार्तिक १६, २०७५

पशुपतिनगर, सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको […]

शुक्रवार, कार्तिक १६, २०७५

पूर्णप्रसाद मिश्र / काठमाडौँ,  उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन […]

शुक्रवार, कार्तिक १६, २०७५

पार्थ मण्डल/भद्रपुर। १५ महिनामा निर्माण कार्य सम्पन्न हुनुपर्ने कोल्ड स्टोरेज (शीत भण्डार) ८ बर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेन । भारत सरकारले नेपालस्थित भारतीय दूतावासमार्फत झापाको भद्रपुर नगरपालिकामा कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा भएको […]

शुक्रवार, कार्तिक १६, २०७५

काठमाडौँ,  सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा […]

बिहिवार, कार्तिक १५, २०७५

बैतडी,  बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक […]

बिहिवार, कार्तिक १५, २०७५

काठमाडौँ, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा […]

बुधवार, कार्तिक १४, २०७५

नारायण ढुङ्गाना /काठमाडौँ,  पारिवारिक समस्यालगायत विभिन्न कारणले बालबालिका सडकमा पुग्छन् । शुरुमै उनीहरूको उद्धार हुनसके पुरानै अवस्थामा फर्काउन सकिन्छ । जब पूर्ण कुलतमा फसिसकेका हुन्छन्, त्यसबेला पुनःस्थापन गर्न कठिन हुन्छ, उनीहरूलाई उद्धार गरेर पुनःस्थापनगृहमा लगे […]

बुधवार, कार्तिक १४, २०७५