
शिवगञ्ज। स्थानीय निकायले वेवास्ता गर्दा झापाको साविक पाँचगाछी गाविसको भवन निर्माण कार्य अलपत्र परेको छ । वडा नम्बर ४ स्थित जनता बजारमा रहेको भूकम्प प्रतिरोधात्मक उक्त सरकारी भवन सरोकार राख्ने निकायले वेवास्ता गर्दा दुई वर्षदेखि […]
काठमाडौँ, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह […]
गाईघाट, उदयपुरको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार […]
बिर्तामोड । इलामको रोङ गाँउपालिका–२ बदमटारका २३ वर्षीय ललित तामाङको उपचार शुरु भएको छ । दुवै मृगौला खराब भएपछि उनले आफूलाई बाचईदिन सबैसंग आग्रह गरेका थिए । आर्थिक अवस्था अत्यन्त नाजुक भएका तामाङलाई उपचारमा सहयोग […]
( विनोद पाण्डे कमल / आमसंचार ) विश्वका धेरै मुलुकहरु पर्यटन प्रवर्धनको कारण दिनानुदिन विकासको शिखर तर्फ उकालो लागि रहेका छन । कतिपय देश प्रकृतिले दिएको शुन्दरतालाई सदुपयोग गर्दै र अझ सझिसझाउँ बनाएर संसारका मानिसलाई आकर्षित पार्ने […]
सडक दुर्घटना नेपालीको सबैभन्दा त्रासदीपूर्ण नियति बनेको छ । नियन्त्रण बाहिरको घटना, दुई वा दुईभन्दा बढी पक्षको कमजोरीका कारणले हुने घटना, कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । विज्ञानले मानवजीवनलाई सहजता मात्रन बनाई विनाश […]
बिर्तामोड। यातायात व्यवस्था कार्यालय मेचीमा सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच शुरु भएको छ । सवारी चालक अनुमति–पत्र(लाइसेन्स)का लागि गरिँदै आएको स्वास्थ्य जाँच माघ १ गतेबाट निःशुल्क गरिएको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख खरुदेव चुडालले जानकारी दिए […]
सागर गौतम / झापा । अर्जुनधारा नगरपालिकाको आयोजनामा बसेको नगर स्तरीय सरोकारवाला बैठकले प्रारम्भिक वातावरणीय परीक्षण ( आईइइ) प्रतिवेदनले निशेध गरेको स्थानमा नदीजन्य सामाग्रीको उत्खनन अवैध पाइएमा अनुगमन समितिको सिफारिस कानुनी कार्वाही गर्ने भएको छ […]
अमरगढी, जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना […]