
बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तरग झापाको चारपानेमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को ३४ प ९९०८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा १७ च १४९३ नम्बरको […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई […]
राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इन्द्र […]
काठमाडौँ, निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आयोजित पत्रकार […]
ललितपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं […]
(विनादे पाण्डे कमल/तस्वीर पनि) चारपाने, माघ १ । झापाको कनकाई नगरपालिका स्थित कन्काई नदी पूर्व किनारमा यस वर्ष माईमेला भव्य रुपमा लाग्यो। मंगलबार बिहानैदेखि कन्काई नदीमा मेला भर्ने र मकर नुहाउनेको ठूलो भीड लागेको थियो। […]
काठमाडौँ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण […]
बिर्तामोड, सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य शिक्षा भने पनि झापामा बहिरा बालबालिकालाई अध्ययन गर्न विद्यालय नै छैनभन्दा अपत्यारिलो लाग्न सक्छ । तर, वास्तविकता भने यही हो । झापाका चार विद्यालयमा बहिरा बालबालिका अध्ययनका […]
सुरेन्द्र भण्डारी/ बिर्तामोड। चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी इलाम सत्याग्रहमा रहेकै बेला उनका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीको सत्याग्रह विएण्डसी विरुद्ध नभएको प्रष्ट्याएका छन् । आज झापाको […]