Aamsanchar

ब्यानर १

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल ,इलाम । फरक–फरक माग राखेर इलाम सदरमुकाममा दुई व्यक्तिले सत्याग्रह शुरु गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पारित गरे लगत्तै आफूसंग भएको सम्झौता […]

शनिवार, पौष २८, २०७५

पोखरा, युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का […]

शनिवार, पौष २८, २०७५

झापा। जिल्लामा हुने आपराधिक गतिविधिमध्ये ६७ प्रतिशत अपराध मादक पदार्थ सेवनका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । जिल्लामा घट्ने विभिन्न अपराधका घटनामध्ये ६७ प्रतिशत अपराध मादकपदार्थ सेवनकै कारण घटने गरेको अवैध मदिरा नियन्त्रण […]

शुक्रवार, पौष २७, २०७५

अमित खम्बू / अर्जुनधारा। झापाको अर्जुनधारा–१मा हाल निर्माण कार्य भइरहेको हलुवागढ–कालिखोला पर्यापर्यटन सिमसार क्षेत्रको निरन्तरताको लागि सम्बन्धित निकायसँगै सरोकारवालाहरुले सहयोग गर्ने आश्वासन दिएका छन् । सिमसार क्षेत्र दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वस्थ्य सिमसार […]

शुक्रवार, पौष २७, २०७५

कृष्णराज गौतम र जमुना धमला / काठमाडौँ,  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् […]

शुक्रवार, पौष २७, २०७५

बुधबारे । विगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका एक ११ बर्षिय वालक सहित एक लिम्बु परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ । विहिबार बुद्धशान्ति ४ हापेन […]

बिहिवार, पौष २६, २०७५

(सुरेन्द्र भण्डारी) झापा । बिर्तामोडस्थित कृषि थोक उपज वजारमा विक्रीका लागि ल्याएको तरकारी विशाक्त पाइएपछि बिर्तामोड नगरपालिकाले वुधवार जफत गरेको छ । नगरपालिका प्रमुख धुव्रकुमार शिवाकोटीसहितको टोलीले विक्रीका लागि राखिएको तरकारी बजारबाटै जफत गरेको हो […]

बिहिवार, पौष २६, २०७५

झापा, चुरेको काखभित्र एउटा कछुवाको खपटा आकारको टापुमा दुई वटा मन्दिर, एउटा मन्दिर भगवान शिवको र अर्को किरात समुदायको किरात हाङसाम वारक माङहिम, टापुको अनुमानित २०० मिटर लामो वरपर सर्पले बेरीएकोझैं लाग्ने नागबेली पोखरी, पोखरीमा […]

बुधवार, पौष २५, २०७५

फिदिम, पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका […]

बुधवार, पौष २५, २०७५

चन्द्रकला भण्डारी / भद्रपुर, ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्ने वित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीऊको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको […]

मङ्गलवार, पौष २४, २०७५