Aamsanchar

ब्यानर १

बिर्तामोड । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले आफ्नै अघिल्लो निर्णय विपरित अर्काे निर्णय गरेको छ । ६ महिना अघिको सिफारिसको आधारमा खुलेको झापाको मेचीनगरपालिका– ७ मा रहेको मेची दिव्य ज्योति आँखा […]

शुक्रवार, पौष २०, २०७५

बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्रविन्दूका रुपमा परिचित झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ देखि २३ गतेसम्म ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’ हुने भएको […]

बिहिवार, पौष १९, २०७५

झापाको शिवसताक्षीस्थित माइधार नजिकै पूर्वपश्चीम राजमार्गमा मोटरसाईकल र बोलेरो जिप एकआपसमा ठोक्किदा दुइजनाको ज्यान गएको छ । ताप्लेजुङ्ग जिल्ला फूङ्गलिङ्ग नगरपालिका वडा नम्बर १० का २५ बर्षिय सविन लिम्बु र २१ बर्षिय सन्जुहाग लिम्वुको ज्यान […]

बिहिवार, पौष १९, २०७५

भद्रपुर,  अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर […]

बिहिवार, पौष १९, २०७५

झापा। आफन्त वा छरछिमेकमा कोही सुत्केरी भए नवजात शिशुको मुख हेर्न भन्दै उपहार लिएर जाने चलन छ । कतिपयले खाली हात नबजात शिशुको मुख हेर्न नहुने भन्दै शिशुको हातमा पैसा राखिदिने गरेका छन् । अधिकांशले […]

बुधवार, पौष १८, २०७५

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो […]

बुधवार, पौष १८, २०७५

काठमाडौँ,  प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शीरुपमा दक्ष, सक्षम, निपूर्ण उम्मेद्वार छनोटका लागि कटिबद्ध रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक […]

बुधवार, पौष १८, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड। युरोपियन मुलुकमा गएर राम्रो पैसा आर्जन गर्ने सपना कस्को हुँदैन र ? धेरै धन कमाउने अनि सुखले जीवन जिउने सपना हरेक व्यक्तिको हुनु स्वाभाविकै हो, तर छोटो समयमा नै धेरै कमाउने […]

शुक्रवार, मंसिर १४, २०७५

झापा अर्जुनधारा स्थित अर्जुनधारा जलेश्वर धाम । हाल बालाचर्तुदीको अवसरमा आयोजित धार्मिक अनुश्ठान चलिरहेकोले धाम परिसर एतीवेला विजुली बत्तीले चम्काईएको छ । फोटो : विनोद पाण्डे/आमसंचार

बिहिवार, मंसिर १३, २०७५

बिर्तामोड। ठेकेदारको अत्तोपत्तो नहुँदा झापाको अर्जुनधारा र बुद्धशान्ति जोड्ने पुलको निर्माण कार्य शुरु हुन सकेको छैन् । गत बैशाख १८ गते तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा झापाको बिरीङ खोलामा पक्की पुलको शिलान्यास गरिएको […]

बिहिवार, मंसिर १३, २०७५