Aamsanchar

ब्यानर १

इलाम । इलामको रोङ गाँउपालिका–१ र २ साविक शान्तिपुर गाविसमा स्वास्थ्य चौकी भएपनि एम्बुलेन्स नहुदाँ बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या भएको छ । भैगोलिक विकटताका कारण गाँउमा कोही बिरामी परेमा तत्काल अस्पताल लैजानु परेमा झापाबाट […]

मङ्गलवार, कार्तिक १३, २०७५

बिर्तामोड, झापामा पछिल्लो समय सिने क्षेत्रमा लगानी बढेको छ । प्रिन्ट रिल हटाएर डिजिटल प्रविधिबाट चलचित्र प्रर्दशन गर्न शुरु गरिएसंगै सिने क्षेत्रमा लगानी बढेको हो । चलचित्र विकास शुल्कका नाममा २०६८ साल अघिसम्म सरकारले सिनेमा […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौँ,  युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका […]

सोमवार, कार्तिक १२, २०७५

बिर्तामोड । भारत र पाकिस्तानको द्वन्द्वका कारण पाकिस्तान निर्यात हुने ५५ प्रतिशत अलैंचीमा गिरावट आएको व्यवसायीहरुले बताएका छन् । दुई देशको द्धन्द्ध र आसाममा अलैंचीको उत्पादन बढेका कारण अहिले नेपाली अलैची मारमा परेको व्यवसायीहरुको ठहर […]

सोमवार, कार्तिक १२, २०७५

झापा । बजारमा विक्रीका लागि राखिएको पिउने पानीको उचित मूल्य निर्धारण नभएका कारण उपभोक्ता ठगिइरहेका छन् । कम्पनीबाट होलसेलमा ल्याएर व्यापारी आफैँ मनपरी मूल्य राखेर पानी बिक्री गरिरहेको भएपनि सम्बन्धित कुनै निकायले चासो भने देखाएका […]

आइतवार, कार्तिक ११, २०७५

शुरबहादुर सिंह / जुम्ला,   अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् […]

आइतवार, कार्तिक ११, २०७५

बिर्तामोड। वीरता जेसीजको आयोजनामा  शनिबार झापाको बिर्तामोडमा २९ सञ्चारकर्मीसहित १७९ जनाले रक्तदान गरेका छन् । झापामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटीको आह्वानमा वीरता जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । वीरता जेसीजका अध्यक्ष एकराज […]

शनिवार, कार्तिक १०, २०७५

रमेश लम्साल / काठमाडौँ,  सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु¥याउने लक्ष्य लिएको सरकारले सबै प्रकारका साधन […]

शनिवार, कार्तिक १०, २०७५

भीष्मराज ओझा / काठमाडौँ, अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि […]

शनिवार, कार्तिक १०, २०७५

बिर्तामोड । घाँस काट्न प्रयोग हुने हँसिया आँखामा पसेर घाइते भएकी झापा दमककी एक बालिकाको बिर्तामोडको बिएण्डसी हस्पिटलले सफल उपचार गरेको छ । कार्तिक ५ गते आँखामा हसियाँ पसेर हस्पिटल ल्याइएकी ८ बर्षकी बालिका अंसु […]

शुक्रवार, कार्तिक ९, २०७५