
नरेन्द्र ढकाल / बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसंग शान्ति सुरक्षाका लागि साझेदारी कार्यक्रमलाई अगाडि बढाएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम झापासहित देशभर सञ्चालन […]
डोटी । डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुगेको छ । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १६ […]
नरेन्द्र ढकाल/ बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई बिर्तामोड नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । मुक्तिचोकस्थित सडक छेउमा रहेको ट्राफिक प्रहरीको अधिकांश जग्गा सडकमा पर्ने र भवन समेत जीर्ण बन्दै गएपछि नगरपालिकाले बिर्ताबजार नजिकैको […]
बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको मेचीनगरमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । बिर्तामोडबाट कांरकभिट्टा तर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र […]
कालिका खड्का / काठमाडौँ, विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको […]
काठमाडौँ, नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन् । हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन […]
काठमाडौँ, कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज […]
बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको पहुँच स्थानीय […]
बिर्तामोड। बाह्रदशी गाउँपालिका–३स्थित राजगढमा रहेको पशुपति माविले तत्कालीन राजगढ–१मा रहेको २२ विगाह जग्गा लिजमा दिए पनि त्यसवापत प्राप्त हुने रकम अझै विद्यालयको खातामा जम्मा नभएको पाइएको छ । २०७४ फागुन २० गते आइतवार विद्यालयले लिखित […]