
झापा। इलाका प्रहरी कार्यालय बिर्तामोडले वैवाहिक बलात्कारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया श्रीमतीको उजुरीका आधारमा २७ वर्षीय उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडमा राखेर […]
राजगढ । १५ वर्ष अगाडि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मे–हम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् वाह्रदशी गाउँपालिका –३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अबस्था कमजोर भएका कारण मेची […]
काठमाडौं, साउन ८ गते काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा घर भाडामा लिएर बस्दै आएका दुई जना फ्रान्सेली नागरिक ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स पक्राउ परे। उनीहरुमाथि लामो समयसम्म घर भाडामा लिएर स्थानीय १० देखि […]
जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको […]
पार्थ मण्डल /झापा, जिल्ला वन कार्यालय झापामा करिब डेढ करोड बराबरको रक्तचन्दन थन्किएको छ। भद्रपुरस्थित वन कार्यालयको दुई वटा कोठामा शिलबन्दी गरी राखिएको १९ हजार ८३२.२७ केजी परिणामको रक्तचन्दन विगत ११ वर्षदेखि थन्किएको हो। ११ वर्षदेखि […]
अनीताले देखेको सुडान नरेन्द्र ढकाल/सुरेन्द्र भण्डारी बिर्तामोड । एक जना पुरुषले चार जनासम्म श्रीमती भित्र्याउनै पर्ने । नभित्र्याए उसलाई समाजमा हेलाको दृष्टिले हेरिँदो रहेछ– अचम्म मान्दै अनीताले भनिन् । १३ महिने शान्ति मिसनका लागि सुडान पुगेर नेपाल […]
कुमार चौलागाई / काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु […]
काठमाडौं, नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्डलाई पराजित गरेको छ। नेपाल एक रनले विजयी भएको हो। नेदरल्यान्डको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम एक बल बाँकी छदा नेपाललाई जीत दिलाएका हुन्। नेपालले दिएको […]
काठमाडौं । शुक्रबार नियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् भने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी […]