Aamsanchar

ब्यानर १

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका […]

बुधवार, असार ४, २०८२

काभ्रेपलाञ्चोक ।  काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमामाथिबाट बुधबार साँझ खसेको लेदोसहितको पहिरोले बीपी राजमार्गको एक भाग अवरुद्ध बनेपछि सवारी आवागमन एकतर्फी मात्रै सञ्चालनमा आएको छ। अविरल वर्षासँगै साँझ ५ बजेतिर आएको पहिरोका कारण सडक अवरुद्ध […]

बुधवार, असार ४, २०८२

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा र इटहरी उपमहानगरपालिका–२० बाट प्रहरीले दुई वटा ट्रकमा लोड गरिएको ४ हजार २ सय ३० किलो लागू औषध गाँजा बरामद गरेको छ । असार २ गते धरान–१३ स्थित कोशी […]

मङ्गलवार, असार ३, २०८२

जुन १७ — इजरायल र इरानबीचको तनाव थप चुलिएको छ । इरानको आक्रमण चौथो दिनसम्म निरन्तर हुँदा मध्यपूर्वमा असन्तुलन फैलिन थालेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी ले जनाएको छ । बीबीसीको अनुसार इरानले आइतबार साँझ इजरायलतिर […]

मङ्गलवार, असार ३, २०८२

विराटनगर ।  कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरेको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५१ करोड ७१ लाख विनियोजन गरिएको छ । […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत डा. केशव श्रेष्ठ आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट राखेर सम्पर्कविहिन भएका छन् । न्याय पाउने आधार नभेटेपछि मृत्यु स्वीकार्न लागेको उल्लेख […]

सोमवार, असार २, २०८२

मोरङ । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले […]

सोमवार, असार २, २०८२

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा […]

आइतवार, असार १, २०८२

रामेछाप । पर्यटकीय सिजन सुरु हुनासाथै मन्थली विमानस्थल असन्तुलित सेवा कारण असन्तुष्टि फैलिन थालेको छ । मुख्य रूपमै लुक्ला र फाप्लु उडानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन अस्थाई रूपमै मन्थलीको उपयोग गरिंदै आइएको अबस्थामा […]

आइतवार, असार १, २०८२

नेपाली कांग्रेसको आन्तरिक जीवन असन्तुलनको घेरामा पर्न थालेको छ । एक समयमा लोकतन्त्रको पहरा मानिएको यो दलको नेतृत्व असुल, कार्यक्रम, क्षमता अनि लोकप्रियताले तय हुनुपर्ने थियो । तर असन्तुलनको कारक बन्दै गएको छ — चाटुकारिता, […]

आइतवार, असार १, २०८२