
कृषि सामाग्री कम्पनी लिमिटेडमा ३० वर्ष सेवा गरेका तथा केही समयसम्म कम्पनीको प्रमुख पद सम्हालेका राजेन्द्र बहादुर कार्कीले नेपालमा रासायनिक मलको अभाव नभई नेतृत्वको असक्षमता, भ्रष्टाचार र कमिसनको खेलले किसानलाई मल नपुग्ने अवस्था सिर्जना भएको […]
बिर्तामोड। नेपालकै एक अग्रणी शैक्षिक परामर्श संस्था काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (KIEC) ले आफ्नो १६ औं शाखा बिर्तामोड–भद्रपुर रोड पूर्वतर्फ सञ्चालनमा ल्याउने भएको छ। १९ वर्षदेखि विदेश अध्ययन परामर्श क्षेत्रमा क्रियाशील यस संस्थाको नयाँ शाखा […]
नेपाल पत्रकार महासङ्घ झापाको नेतृत्व सम्हाल्दै आएका एकराज गिरी हाल झापा जिल्लाका संचारकर्मीहरूबीच सकारात्मक साेच, दृढ नेतृत्व, समावेशी व्यवहार र व्यावसायिक शुद्धताको पक्षधरका रूपमा परिचित छन्। सङ्घीय संरचना पश्चात् सञ्चारको भूगोल परिवर्तन भइरहेका बेला उनीसँग […]
खोटाङ। खोटाङ जिल्लाको दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणको काम सुरु भएको छ। शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पुलको शिलान्यास गर्दै औपचारिक रूपमा निर्माण प्रक्रिया प्रारम्भ गरेका हुन्। […]
बिर्तामोड । झापाको गौरीगञ्जमा निर्माणाधीन कनकाई नदीमाथिको पुल १४ वर्षदेखि अलपत्र परेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्छ भन्ने विशेषता बोकेको यो अधुरो संरचना अहिले त्यहाँका निर्वाचित नेताहरूकै राजनीतिक साख र भविष्यमाथि प्रश्नवाचक […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –२ बाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी –१ […]