Aamsanchar

ब्यानर १

काठमाडौं –  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो । सूचना अनुसार ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक […]

शुक्रवार, मंसिर २१, २०८१

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ गर्न मेसिनको प्रयोग गरेपछि यो कार्य सहज र प्रभावकारी भएको छ। फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार, २०७५ सालदेखि नेपालमा पहिलोपटक सुन्तलाको ग्रेडिङ मेसिन जडान गरिएको हो। यो […]

बुधवार, मंसिर १९, २०८१

बिर्तामोड । झापा बिर्तामोडमा रहेको वीरता लेडी जेसीजको आयोजनामा यही मंसिर २१ गते साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । कार्यक्रममा ‘यौन मनोविज्ञान र प्रेम’ विषयमा प्यानल छलफल र गजल साँझ आयोजना गरिने छ । […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । नेपाल र चीनबिच भैँसीको तयारी मासु निर्यातसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र […]

मङ्गलवार, मंसिर १८, २०८१

बुढीगंगा । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । बिर्तामोड नगरपालिका–२ चारपाने मुख्य चोकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। गत साता सडक निर्माणका लागि भन्दै अस्थायी ड्राइभर्सन बनाइएको भए पनि निर्माण कार्य सुरु नहुँदा स्थानीय, सवारी चालक, र यात्रुहरू आक्रोशित भएका […]

मङ्गलवार, मंसिर १८, २०८१

अपाङ्गमैत्री संरचना  (disabled-friendly infrastructure) आधुनिक समाजको अपरिहार्य पक्ष हो। यसले अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशी र समान अवसर प्रदान गर्न, उनीहरूको जीवनस्तर सुधार गर्न, र समाजमा उनीहरूको योगदान सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अपाङ्गमैत्री संरचनाको खाँचोका […]

मङ्गलवार, मंसिर १८, २०८१