
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा प्रहरीले विशेष सूचनाका आधारमा १२० किलोग्राम गाँजा र पाँचवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ। पुस २४ गते बिहान करिब ४ः१५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले […]
झापा- सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । उहाँले झापा जिल्लाको हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा हात्तीगौँडा निरीक्षणपछिको छलफलमा यस्तो बताउनुभएको […]
पोखरा – पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले बिहीबार आदेश दिन सक्ने सम्भावना रहेको छ। बुधबार जाहेरवालाका वकिलहरूको जवाफी बहस सकिएपछि बिहीबार सरकारी वकिलहरूको तर्फबाट बहस सुरु हुनेछ। स्रेस्तेदार राजन खनालका अनुसार […]
झापा– भारतको पानीट्याङ्कीबाट ब्राउन सुगर ल्याउँदै गर्दा दुई जना व्यक्ति काँकरभिट्टास्थित पुरानो मेची पुलबाट पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४, रवि निवासी ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको वडा नं. ५ […]
चिसो मौसममा हावा दूषित हुनुका केही मुख्य कारणहरू छन्, जुन प्रायः भौगोलिक, मौसमी, र मानवीय गतिविधिहरूसँग सम्बन्धित हुन्छन्। यी कारणहरूमा निम्न पर्छन्ः १. तापक्रमको उल्टो चिसो मौसममा, रातको समयमा जमिनको सतह चिसो हुन्छ। यसले गर्दा […]
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिर क्षेत्रमा पछिल्लो समय बाक्लो हिमपात भएको छ। चिसो मौसमसँगै सेताम्मे हिउँले ढाकिएको मन्दिर क्षेत्र अहिले तीर्थयात्री र पर्यटकको आकर्षणको केन्द्र बनेको छ। हिमपातले पाथीभरा मन्दिर क्षेत्र झनै […]
१. सगरमाथा (एभरेष्ट) क्षेत्र विश्वकै अग्लो हिमाल सगरमाथा (८,८४८.८६ मिटर) अवलोकनका लागि प्रसिद्ध। ट्रेकिङका लागि नाम्चे बजार, तेंगबोचे मठ, र गोक्यो ताल क्षेत्रहरू आकर्षक छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज (युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत)। २. पोखरा […]
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानामा उपभोग भइरहेको जग्गामाथि चौधरी समूहले गरेको दाबी फिर्ता लिएको छ। सरकारीकरण गरिएको उक्त जग्गाको विषयमा सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा दायर गरिएका दुवै रिट निवेदन फिर्ता लिएको जानकारी प्राप्त […]
बिर्तामोड । झापाको बिर्तामोडमा फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको नयाँ शोरूम उद्घाटन भएको छ । बिर्तामोडस्थित चारपानेमा हिजो सोमबार भव्य समारोहका साथ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर […]