Aamsanchar

ब्यानर १

सिलिगुडी । नेपालसँगको सीमा नजिकै रहेको भारतको प्रमुख सहर सिलिगुडीमा अवस्थित रुद्राक्ष सुपरस्पेशालिटी केयर अस्पतालले नयाँ व्यवस्थापनअन्तर्गत सेवा प्रारम्भ गरेको छ। सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरणहरू र दक्ष विशेषज्ञहरूको टोलीसहित यो अस्पतालले स्वास्थ्य सेवामा थप गुणस्तर […]

सोमवार, माघ ७, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा दोस्रो दिनको खेल सकिएको छ। आज सम्पन्न चार रोमाञ्चक खेलबाट भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। यस्तै, सिदिङ्ग्वा […]

आइतवार, माघ ६, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा आजदेखि शुरु भएको प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ मा चार खेल सम्पन्न भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा शुरु भएको प्रतियोगितामा आज पहिलो […]

शनिवार, माघ ५, २०८१

लट्टेखर्क अगाडिका भिरहरु नाप्थेँ म पैले सधैँ डाँडाको डिलमा पुगेर रमिता हेर्थेँ अहा ! मग्न भै गाई जङ्गलमा चराउन भनी आई यिनै ठाउँमा फिर्थेँ गोधुली याममा सखीसँगै बस्तु लिई गाउँमा नेतेदेखि अगाडि खैरिनी हुँदै उक्लेर […]

शनिवार, माघ ५, २०८१

झापा । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने हुलाकी राजमार्गको कन्काई पुल निर्माण १३ वर्षदेखि अलपत्र अवस्थामा छ। २०६८ मा सुरु भएको निर्माण कार्य आजसम्म ५८ प्रतिशत मात्र सम्पन्न भएको छ, जसका कारण स्थानीय […]

शुक्रवार, माघ ४, २०८१