
बिर्तामोड । झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शङ्कराचार्य पीठमा आयोजना भइरहेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्रमहायज्ञमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपस्थिति जनाएका छन्। कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यो विराट महायज्ञमा आज मुख्यमन्त्री कार्कीले उपस्थित भई […]
बिर्तामोड । झापा गोल्डकप आयोजक समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। सहमतिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न गर्दै समितिले खेलकुद क्षेत्रमा एकता र सहकार्यको सन्देश दिएको छ। आज बिहान सहजकर्ताहरूबीच भएको छलफलपछि बाँकी पदमा […]
झापाको कनकाई सुरुंगामा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म कोशी प्रदेश स्तरीय ‘कनकाई भलिबल कप २०८१’ आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजना सुरुंगा जेसीजले गर्नेछ। आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरुंगा जेसीजका वर्ष २०२४ का […]
काठमाडौं । नेपालमा साना उत्पादक र व्यवसायीहरूलाई उधारोमा सामान बेच्दा भुक्तानी समयमा नहुने समस्या वर्षौंदेखि जटिल बनेको छ। यो समस्याको समाधानका लागि राष्ट्रिय योजना आयोगले उधारोसम्बन्धी विशेष कानुन बनाउने सुझाव सरकारलाई दिएको छ। यस कानुनमा […]
झापाको कनकाई र शिवसताक्षी नगर पालिका क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको कनकाई माई धार्मिक मेला जुवा र जुवाजन्य खेलहरूको अखडामा परिणत हुँदा यसको वास्तविक उद्देश्य र महत्त्वमा गम्भीर प्रश्न उठेको छ। माघे […]
“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ। संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ।“ नेपाली पात्रोअनुसार, तिथि र मितिको आधारमा नेपालमा साना, मझौला, ठूला तथा स्थानीय, क्षेत्रीय, र राष्ट्रिय स्तरका करिब ३५ वटा […]
बिर्तामोड । झापा गोल्डकपको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीले उम्मेदवारी दिएका छन्। गिरी संस्थाका वर्तमान कोषाध्यक्ष हुन् भने कार्की वरिष्ठ […]
बिर्तामोड । झापाको विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजले पुस २६ गतेदेखि एमबीबीएस पठनपाठन सुरु गरेपछि झापावासीले खुसी व्यक्त गरेका छन्। काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा ५० विद्यार्थीले पहिलोपटक अध्ययन थालेका छन्। कलेजले […]