
झापा । रुपन्देहीका चार उद्योगले लामो समयदेखिको विद्युत् महसुल बक्यौता बुझाएका छन्। नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गर्दै आएका ती उद्योगहरूले सोमबार पहिलो किस्ता तिरेपछि कटाइएको लाइन पुनः जडान गरिएको प्राधिकरणका […]
विशेष रिपोर्ट । झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या कुनै सामान्य घटना होइन । यो घटना एउटा योजनाबद्ध अपहरण, आर्थिक प्रलोभन र लागूऔषध कारोबारको जालोमा अडिएको रहस्यपूर्ण कथा हो—जहाँ मामा–भान्जाको […]
बिर्तामोड । केही मिनेटमै समाचार दिन सक्ने अनलाइन मिडियाको युगमा पनि नेपाल सरकार अझै मासिक, साप्ताहिक र दैनिक मुद्रित पत्रिकाको संरक्षणमा केन्द्रित छ। त्यो पनि हरेक वर्ष अर्बौं खर्च गरेर। आजको डिजिटल युगमा समाज सुधार्ने […]
काठमाडौं महानगरका मेयर बालेन शाह आजको नेपालको राजनीतिक बहसको केन्द्रमा छन्। उनी कुनै राजनीतिक दलका नीतिबाट होइन, आफ्नो स्वतन्त्र सोच र कार्यशैलीबाट चर्चामा आएका छन्। तर उनको लोकप्रियतामाथि उठ्ने प्रश्न पनि त्यत्तिकै तीखा छन् — […]
निशान निरौला, इलाम। इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन्। इलाम प्रहरीले जनाएको अनुसार, मिति २०८२ कात्तिक १३ गते बिहान करिब १०ः३० बजे तेह्रथुमबाट झापा तर्फ जाँदै […]
काठमाडौं । देशमा हाल पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव परेको छ । यसको प्रभावसँगै देशभर मौसम बदली रही विभिन्न स्थानमा वर्षा र हिमपात हुने […]
संसार गतिशिल छ यो गतिशिल संसारको बहावलाई जसले कठिन परिस्थिती खेपेर पनि सहज स्विकार गर्दछ त्यो नै यो दिव्यधामको साक्षी बन्न सक्छ। व्यक्ती पनि त्यही सफल मानिन्छ जो वहावलाई आफ्नो गतिसँग समाहित गर्न सक्छ, अन्यथा […]
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला […]