Aamsanchar

ब्यानर १

बिर्तामोड ।  साविक मेची अञ्चलका चारवटा जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा कार्यरत अर्थोपेडिक चिकित्सकहरू सङ्गठित भएका छन् । नेपाल अर्थोपेडिक एशोसिएसन मेची च्याप्टर नाम दिएर सङ्गठित भएका  हुन् । गठित एशोसिएसनको मेची च्याप्टरको अध्यक्षमा […]

शनिवार, भदौ १, २०८१

बिर्तामोड । झापाका अग्रज पत्रकार नकुल काजी पाण्डे सम्मानित भएका छन् । पाण्डे बन्धु सेवासमिति जिल्ला कार्यसमिति झापाले आज (शनिबार) एक कार्यक्रमका बिच पत्रकार पाण्डेलाई सम्मान गरेको हो । पाण्डे बन्धु सेवा समिति केन्द्रीय अध्यक्ष […]

शनिवार, भदौ १, २०८१

काठमाडौँ । पशुपति कोटीहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि […]

शनिवार, भदौ १, २०८१

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका– ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं। विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्१ सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव। भारतीय गुरु नानक देवले करिब पाँच […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाउने भएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा सडक स्तरोन्नति कार्यलाई अघि बढाइन लागिएको हो । सघन शहरी विकास कार्यालयको १ करोड […]

बिहिवार, साउन ३१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायमा आफूहरू फड्के किनारामा साक्षी नबस्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९’ माथि छलफलमा बोल्दै […]

बुधवार, साउन ३०, २०८१

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका […]

बुधवार, साउन ३०, २०८१