
मोरङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (PIT) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेवारिसे गाँजा बरामद छ । आज बिहान विराटनगर महानगरपालिका–११ बुद्द विहार मार्गमा […]
बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका–३ राधानगरमा जग्गा सँधियार बिच भएको विवाद हानाहानमा परिणत भएपछि ११ जना घाइते भएका छन् । आज बिहान १० बजे स्थानीय परशुराम साह र रेखानन्द साह बिच जग्गाको विषयमा विवाद उत्पन्न […]
काठमाडौँ । आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो […]
काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्स को ९–एन–एएमई कलसाइन (9N-AME CRJ 200 ) रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना मात्रै पुरानो रहेको देखिएको छ । जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय […]
पोखरा । मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९ एन-एएमई कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर […]
काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो […]
काठमाडौँ । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । आज बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट […]
काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश […]