
चितवन । देवघाटमा नुहाउने क्रममा दुई जना भारतीय युवा हराएका छन्। बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा बेपत्ता भएका युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा […]
सूचनामा पहुँचको महत्त्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो । सूचना र विकास […]
दाङ । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशैँ खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशैँ खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशैँ खर्च उपलब्ध गराइएको हो । अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार […]
विराटनगर । दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक , अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत […]
जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेल सोमवार जनकपुरधाम जाने भएका छन् । राष्ट्रपतिको स्वागतका लागि आ–आफ्नो विद्यालयबाट कम्तीमा ५० जना विद्यार्थी लिएर आउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल […]