Aamsanchar

ब्यानर २

बाँक । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अबस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको […]

शुक्रवार, साउन १२, २०८०

बिराटनगर। खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका( ६ कच्चि सडक खण्डमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना। ६ त […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं ।  विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरिएको छ । कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ […]

बिहिवार, साउन ११, २०८०

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट आयत भएको कृषिजन्य बस्तुको तथ्याङ्क । फर्सी : सात करोड ५७ लाख २८ हजार कोदो : ५१ करोड ३१ लाख २० हजार हरियो खुर्सानी : […]

बुधवार, साउन १०, २०८०

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार […]

बुधवार, साउन १०, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजपनि सुनुवाईका लागि पेसी परेको छ । निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको उक्त रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्धय सुष्मालता माथेमा र तिलप्रसाद […]

सोमवार, साउन ८, २०८०