Aamsanchar

ब्यानर २

सत्ता साझेदार प्रमुख दल घटक नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँटमा मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र […]

बिहिवार, पौष २८, २०७९

टिकटकमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले काठमाडौं उपत्यकाभित्र आफ्नो इसेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई समातेको हो। पक्राउ पर्नेमा […]

बिहिवार, पौष २८, २०७९

नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ। वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो। माओवादीका उपमहासचिव […]

बिहिवार, पौष २८, २०७९

झापा । झापाको कचनकवल गाउँपालिका कुटीकी एक महिलाको आगोमा जलेर मृत्यु भएको छ । आज बिहान १०ः ३० बजे घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा ७० वर्षीया हेमप्रभा माझीको शरीरमा आगो लागेको जिल्ला प्रहरी […]

मङ्गलवार, पौष २६, २०७९

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक […]

मङ्गलवार, पौष २६, २०७९