Aamsanchar

ब्यानर २

काँकडभिट्टा । झापाको मेचीनगरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत पाएर विजयी बनेका छन् । उनका पतिष्पर्धी कांग्रेस उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मतमात्र प्राप्त गर्न सके । यता नगरको उपप्रमुखमा मिना पोखरेल […]

मङ्गलवार, जेठ १०, २०७९

दाङ । दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ […]

सोमवार, जेठ ९, २०७९

झापा । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहण पछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् । नगरपालिकाको कार्यालयमा आयोजना गरीएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख […]

सोमवार, जेठ ९, २०७९

किराँत राई यायोख्खा युकेले २०७९ सालको उभौंली आफ्नो प्रकृति पूजा को विधि अनुसार मनाएको छ । साकेला किराँत हाउस गेम्बर लाइनमा आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख […]

आइतवार, जेठ ८, २०७९

जैविक विविधता दिवसको पृष्ठभूमि जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय […]

आइतवार, जेठ ८, २०७९

बिर्तामोड । झापाको अर्जुनधाराको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ विजयी भएका छन् । गोम्देन १४ हजार ५५४ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रंजिता कार्कीलाई तामाङले […]

शनिवार, जेठ ७, २०७९

कनकाई । समुदायमा यस्ता व्यक्ति पनि रहेका हुन्छन् जसले कसैबाट सानो सहयोगको अपेक्षा गरिरहेको हुन्छ । त्योे सानो सहयोग नै उसको लागि जीवनको सबै भन्दा ठुलो उपलब्धी लाग्ने छ । कसैबाट चाहेको सहयोग प्राप्त भएको […]

शनिवार, जेठ ७, २०७९

समाज भित्र विभिन्न किसिमका समूह हुन्छन् र समूहभित्र विभिन्न सोचाई भएको व्यक्ति हुन्छन् । कोही व्यक्तिहरु आफ्नो वास्तविकता स्वीकार गर्न चाहँदैनन्, या खोज्दैनन् । मानव मनोविज्ञानमा यसलाई डिनायलिजम भनिन्छ। डिनायलिजम भनेको वास्तविकतालाई अस्वीकार गर्ने व्यक्तिले […]

शनिवार, जेठ ७, २०७९

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड–४ का ५२ बर्षीय […]

शुक्रवार, जेठ ६, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,३३८ मतको अग्रता बनाएकी छन् । उनले १८,७१३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १५,३७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले […]

शुक्रवार, जेठ ६, २०७९