
झापा । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । गत असार २४ गते राती […]
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त […]
मेचीनगर । कृषि, उद्योग, बाणिज्य , सेवा र साझा प्रमुख ५ क्षेत्रगत विषयलाई मात्र प्रवद्र्घन गर्न र समृद्घ बनाउने हो भने १ नम्बर प्रदेश आफै समृद्घ बन्ने विज्ञहरुले बताएका छन् । प्रदेश नम्बर १ को […]
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण भएको छ । सन् २०२२/ २३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हाल्ने गरि नयाँ समितिहरूको हिजो (सोमबार) विर्तामोडमा एक कार्यक्रमका बिच पदस्थापन […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय […]
आयातको तुलनामा निर्यात ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ वा १ हजार ८ सय ७२ मेट्रिक टनले वृद्धि मेचीनगर। सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पछि पूर्वीनाकाबाट […]
दाङ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले प्रति विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम शुरु भएको छ । […]
मेचीनगर । नेपाली भान्सामा परनिर्भरता बढ्दै गएको छ । भान्सामा प्रयोग हुने अधिकाँश वस्तु विदेशबाटै आयात हुने गरेका कारण नेपालीको भान्छा परनिर्भर छ । एघार महिनाको अवधिमा पूर्वी काँकरभिट्टा नाकाबाट १४ करोड ७१ लाख ९० […]
सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पूर्याएको बताउनुभएको छ । बिहीबार सुनसरी चतरामा आयोजित […]