
झापा । झापा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेबी थपलिया निर्वाचित भएका छन् । अध्यक्षमा शाहले नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार गौरीशंकर राजबंशीलाई २६३३ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् भने उपाध्यक्ष […]
झापाको बिर्तामोड–४ मा नेकपा एमालेका राहुल शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी कूलप्रसाद संग्रौलालाई हराएका हुन् । राहुलसँगै वडामा एमालेको प्यानल बिजयी भएको हो । […]
भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ११ […]
कामाटोली । झापाको झापा गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले अग्रस्थामै रहेका छन् । साहका प्रतिष्पर्दी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई २५११ फराकिलो मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । रुख चिन्हका साहले हाल […]
बनियानी । झापाको कचनकवल गाउँपालिकाका काँग्रेस–एमाले गठबन्धका उम्मेदवारले विजय हासिल गरेका छन् । काँग्रेसबाट कालेन्द्रप्रसादसिंह राजवंशी अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा एमाले तर्फका नवराज भट्टराई निर्वाचित बनेका छन् । अध्यक्षमा विजयी राजवंशीले प्रतिष्पर्दी राप्रपाका […]
कनकाई । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । पोखरेलले ८ हजार ६ सय ७३ मत […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकोमा राप्रपाका अध्यक्ष पदका उम्मेदवार रविन्द्रप्रसाद लिङदेनको अग्रस्थान लिएका छन् । लिङदेनले प्रतिष्पर्दी एमालेका उम्मेदवार डम्बरबहादुर गिरीलाई १०६० मतले पछी पारेर अग्रस्थानलाई कायम रोखका हुन् । हलो चिन्हका लिङदेनले हाल सम्म […]
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए । मतगणना यही गतिमा जाने […]
अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देन अग्रस्थानमा रहेका छन् । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ७७० मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । सूर्य चिन्हका गोम्देनले हाल […]