
झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गते भन्दा अघि वमोजिम […]
जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भनेुू इलथि यलभ भबचतजू अर्थात् केवल एउटा पृथ्वी भन्ने छ । यस नाराले प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने आवश्यकता र नीतिहरू र व्यक्तिगत छनोटहरू […]
काठमाडौं । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी […]
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवकको तलब १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ । उनीहरूले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् । ‘निजामती, सेना, […]
बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी […]
बिर्तामोड । बहुप्रतीक्षित कम्पनी यामाहाले नयाँ बाइक एफजेडएक्स १५० आज (बुधबार) बाट बिर्तामोडमा पनि बिक्री सुरु गरेको छ । सो बाइक यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले बिर्तामोडमा बिक्री सुरुगरेको हो । आज सोरुमा आयोजना भएको […]
झापा । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ। झापा प्रहरीले चोरी भएका चार वटा मोटरसाइकलसहित घटनामा संलग्न दुई जनालाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो। दमक नगर क्षेत्रभित्र पार्किङ […]
चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ का गिरी दम्पतीले आफ्नो २५ औं बैवाहिक बर्षगार्ठमा गरिने फजुल खर्च कटाएर एक अपाङ्ग बृद्धालाई व्हील चियर प्रदान गरेका छन् । अर्जुनधारा–५ का गिरी दम्पती राजु गिरी […]
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिकाले कक्षा ११ र १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क पढाउनु पर्ने माग राखेको छ । आज राप्रपा बाह्रदशीका अध्यक्ष पूर्णबहादुर कटुवालले गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईलाई ज्ञापन पत्र बुझाए […]