Aamsanchar

ब्यानर २

काठमाडौं। नेपाल पत्रकार महासंघले अनलाइन मिडियाहरू दर्ता सबन्धी नयाँ ब्यवस्था प्रति असहमति प्रकट गरेको छ । अनलाइन मिडिया अब जिल्ला प्रमुख अधिकारी (सिडियो) को कार्यालयमा दर्ता गर्नुपर्ने ब्यवस्था गरे पछि महासंघले आपत्ति जनाएको हो । […]

बिहिवार, साउन २२, २०८२

झापा। झापा गाउँपालिका–१ लसुनामा ६० वर्षीय जतन सोरेन मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरेर छिमेकी महादेव टुडुको घर नजिकको गल्लीमा हल्ला गर्दै हिँडेका उनलाई स्थानीयले आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका […]

बुधवार, साउन २१, २०८२

मङ्गलवार, साउन २०, २०८२

मुम्बई । यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग […]

सोमवार, साउन १९, २०८२

झापा- झापा गाउँपालिका–३ मा भएको चाँदीका गरगहना चोरी प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले चोरी गरिएको सामानसहित पक्राउ गरेको छ । चोरीको घटनाबारे सूचना प्राप्त भएको चार दिनमा प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको […]

सोमवार, साउन १९, २०८२

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्ने दुर्घटना भएको छ । दुर्घटनामा परेको बस ९बा२ ख १०७७ नम्बर० नारायणगढबाट गोर्खा जाँदै गरेको थियो । दिउँसोको समयमा भएको घटनापछि स्थानीयले खबर […]

आइतवार, साउन १८, २०८२

काठमाडौँ । अब प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरूले आफ्नो तलब भत्ता आफैं तोक्न पाउने भएका छन्। संघीय संसदले हालै पारित गरेको ‘राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य सुविधा सम्बन्धी ऐन संशोधन विधेयक, २०८१’ अनुसार मन्त्रीपरिषद्ले मन्त्रीहरूको […]

शनिवार, साउन १७, २०८२