Aamsanchar

एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो सुनकाे भाउ

Author Image
आइतवार, साउन १८, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ।

सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ
बुधवार, वैशाख १६, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख १५, २०८३
सुनको मूल्य बढ्याे
सोमवार, वैशाख १४, २०८३