
भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ। त्यस्तै सोमबारसम्म चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, […]
काठमाडौं । कोरोना भाईरस छिमेकी देश भारतमा बढदै जानु र नेपालमा पनि एक व्यक्तीबाट अर्कोमा संक्रम देखा परेपछि सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन […]
अर्जुनधारा । कोरोना भाईरस संक्रमण फैलन सक्ने उच्च जोखिमलाई मध्ययेनजर गरेर सरकारले देश लकडाउन गरेको आज १३ औं दिन भई सकेको छ । पछिल्लो समयमा संक्रमणको संख्या ९ जना पुगे संगै भाईरस फैलिनेक्रमले भयको रुप […]
काठमाडौं । दिन प्रतिदिन कोरोना भाईरस फैलिने क्रम तिब्र भईरहेको छ । विश्वका ठुला र समृद्ध राष्ट्रहरुलाई कोरोनाले आफू कुनै ठुलो होईन रहेछु भन्ने आभाष दिलाई दिएको छ । कोरोना भाइरस बाट विश्वभर संक्रमित हुनेको […]
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् । […]
सदाझैं आज पनि विहान उठेर पानी, चिया पिएपछि दिन कटाउन मनमा के गरौं के गरौं भन्ने कुरा खेल्न थालेको थियो । नेपाल फोटोपत्रकार महासंघ झापा अध्यक्ष एवं मित्र विनोद पाण्डेले ‘फोटो पत्रकार भएर पनि लकडाउन […]
कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को […]
कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार […]
नेपालमा फसेका अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउनका लागि अष्ट्रेलियन दूतावासले बुधबार साँझ नेपालबाट उडान भर्दैछ । काठमाडौँबाट २ सय ५२ यात्रु तथा २५ जना ‘क्रु–मेम्बर’ बोकेर अष्ट्रेलियाको ब्रिसबेन उड्न लागेको उडानमा लाखौँको घोटाला भएको तथ्य फेला […]