Aamsanchar

ब्यानर २

झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको विभिन्न विषयगत समितिले बिहीबार पूर्णता पाएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर खेलकुद विकास समिति, युवा परिषद, सूचना तथा सञ्चार र कला साहित्य समितिले पूर्णता पाएको हो […]

शुक्रवार, कार्तिक १, २०७६

झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ । माहाभारतकालिन ईतिहास संग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको कोटिहोम संचालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछी सरकारी स्तरबाटै आयोजना […]

बुधवार, असोज २९, २०७६

काठमाडौँ, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीका नेताहरुसँग आवश्यक […]

बुधवार, असोज २९, २०७६

काठमाडौँ,  काठमाडौँ  जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार […]

मङ्गलवार, असोज २८, २०७६

घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्युनिकरणमा टेवा पुर्याउनु […]

मङ्गलवार, असोज २८, २०७६

चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा […]

आइतवार, असोज २६, २०७६

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा […]

आइतवार, असोज २६, २०७६

एजेन्सी । मेक्सिकोमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन्। चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका […]

बुधवार, असोज २२, २०७६

दशैको महत्व परदेशमा रहने अनि विरामी भएर अस्पताल भर्ना हुने देखि उपचारमा संम्लग्न बनेका नेपाली स्वास्थ्य कर्मीलाई जती महत्व सायदै अरुलाई हुदैन होला । विजया दशमीको दिन अस्पतालमा रहेका विरामी र स्वास्थ्यकर्मीहरुलाई दशै खल्लो महसुस […]

मङ्गलवार, असोज २१, २०७६

काठमाडौं। बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्नो मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट […]

मङ्गलवार, असोज २१, २०७६