Aamsanchar

ब्यानर २

भ्रष्टाचारविरोधी आन्दोलनको समर्थनमा एक महिनासम्म खाली खुट्टा हिंडेर सुर्खेतदेखि काठमाडौं आइपुगेका नवराज बोहराले सरकारको ढोका ढकढकाउन प्रयास गरिरहेका छन् । तर ठूलो भ्रष्टाचारको कुरा नसुनेको सरकारको सामु बोहराका असन्तुष्टि अनि माग सम्बोधन होला त जनजनको […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन्। सामाजिक सञ्जाल […]

मङ्गलवार, असार ३, २०८२

तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिजोर्टमा साथीसहित भेटिएका डा। केशव श्रेष्ठको असन्तुष्टि फेसबुक स्टाटसमा पोखिएको थियो । राजनीतिकरण गरेर काम गर्न नदिइएको उल्लेख गर्दै उनले ‘अलबिदा’ शीर्षकमा स्टाटस राखेपछि सर्वत्र चर्चा सुरु भएको थियो । […]

सोमवार, असार २, २०८२

लक्ष्मीपुर । गम्भीर स्वास्थ्य अस्वस्था भोगिरहेका ३० महिनाका अनमोल कुमालको उपचारार्थ विदेशमा रहेका नेपालीहरुले संकलन गरेको रू. १ लाख ४६ हजार ३२९ परिवारलाई हस्तान्तरण गरिएको छ । अर्जुनधारा नगरपालिका–५ मा हजुरबा–हजुरआमासँग बस्दै आएका अनमोलको जीवन […]

आइतवार, असार १, २०८२

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाले कचनकवल गाउँपालिकासँगको सहकार्यमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीको प्रमुख आतिथ्यमा सुरु गरिएको तालिमको समुद्घाटन कार्यक्रमको […]

शुक्रवार, जेठ ३०, २०८२

झापा । कृषकका विभिन्न मागहरू अघि सार्दै किसान संघर्ष समिति झापाले झापाको गौरादह नगरपालिका–३ स्थित धोवनिया चोकमा राँकेजुलुस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज दिउँसो २:१५ बजेदेखि ३:३५ बजेसम्म सञ्चालन भएको थियो। करीब १०० जना कृषकको […]

बिहिवार, जेठ २९, २०८२

बिर्तामोड । गोर्खा फाउण्डेशन नेपालले दोस्रो संस्करणको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ यही जेठ ३१ गते बिर्तामोडस्थित सिटी सेन्टरको साई पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ । उक्त जानकारी फाउण्डेशनले बुधबार आयोजना गरेको पत्रकार […]

बुधवार, जेठ २८, २०८२

दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको प्रेस सेन्टर नेपाल झापाद्वारा मङ्गलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

मङ्गलवार, जेठ २७, २०८२

बिर्तामोड । झापाको मेचीनगर स्थित चारआली जेसीजले धुलाबारीस्थित टाउन हलमा “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” (Passio To Lead Purposeful Leadership) शीर्षकमा प्रकरण गोष्ठी आयोजना गरेको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई […]

आइतवार, जेठ २५, २०८२