Aamsanchar

ब्यानर २

रौतहट । चाडबाडको वेला तेसैपनी चोरी तस्करी बढने गरेको छ रोटहटमा भएको दुुईवटा मोटरसाइकलमा लाखौंको अबैध भारतीय कपडासहित दुईजना नामुद तस्कर प्रहरीको फन्दामा पर्नुले पनि पुष्टी हुन्छ । चाड पर्वको अवसरमा प्रहरी बिषेश सुरक्षामा खटिरहेको […]

सोमवार, असोज २०, २०७६

 दसैँ धार्मिक तथा सांस्कृतिक पर्व हो । दसैँमा शक्तिको उपासना हुन्छ । नेपालमा दसैँमा हिन्दूको उपासनाको विधिको वर्चस्व रहेको छ । जनजातिले पनि हिन्दूको दसैँ हो भन्ने बुझेका छन् । जनजातिमा हाम्रा पुर्खा मैषासुर हुन्, […]

सोमवार, असोज २०, २०७६

मासु खान दशैँनै कुर्नपर्ने त छैन तथापि दशैँको मासु, र मासुका परिकार अनि फुर्सतको रमाइलोनै वेग्लै छ । कति किलो मासु ल्याउने या खसीनै काट्ने या थप अरु के के गर्ने, योजनाहरु वन्दैछन पनि होला […]

सोमवार, असोज २०, २०७६

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको […]

आइतवार, असोज १९, २०७६

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज आइतबार नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । आजको दिन दुर्गा […]

आइतवार, असोज १९, २०७६

बिर्तामोड – झपाको पहिलो भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न परिवारलाई नयाँ पक्की घर बनाई दिएको छ । भद्रपुर–१ को बाहाटोलमा रहेको सन्थाल बस्तीका १० घर परिवारलाई नगरपालिकाले पक्की घर दिइएको हो । दुई शयनकक्ष, […]

शनिवार, असोज १८, २०७६

मेचीनगर, १६ असोज । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ स्थित ग्वाला वस्ती, सिसौ डाँगी र झारुवस्तीका ३५ घर परिवारको कुपीमा बस्ने समस्या विहिबारदेखि टरेको छ । रोटरी क्लब अफ काँकरभिटटाले मेची प्राथमिक विद्यालयमा […]

बिहिवार, असोज १६, २०७६

हामी सबैको इच्छा हुन्छ मुटु रोग नलागोस्। किनभने मुटु रोग प्राणघातक रोग हो। संसारमा सबैभन्दा बढी मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ। नेपालमा पनि मुटु रोगका कारण धेरै मानिसको मुत्यु हुने गरेको तथ्यांक […]

बिहिवार, असोज १६, २०७६

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको […]

बुधवार, असोज १५, २०७६

आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइने दिन हो । विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो […]

बुधवार, असोज १५, २०७६