Aamsanchar

ब्यानर २

काठमाडौं । सरकारले नेपाल-भारत र नेपाल- चीन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतले […]

बिहिवार, मंसिर ५, २०७६

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सेक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच उनीहरुले ‘विप्लव’ समूह छाड्दै नेकपा […]

बुधवार, मंसिर ४, २०७६

काठमाडौं । बाराको अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ट्यांकर अपहरणमा परेको छ । आइतबार राति १ बजे सिराहाको लाहानको मुख्य पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमको […]

मङ्गलवार, मंसिर ३, २०७६

सरकारले चालू आर्थिक बर्ष २०७६र०७७ देखि लागू हुने गरी २८ जिल्लामा ‘कृषि युवा उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै स्वरोजगार बनाउन सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम प्रक्रिया २०७६’ स्वीकृत गरी […]

आइतवार, मंसिर १, २०७६

जाजरकोट । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तचापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश […]

शनिवार, कार्तिक ३०, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुन: ग्रान्डी  अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् ।  : ‘शनिबार फलोअपका लागि अस्पताल […]

शनिवार, कार्तिक ३०, २०७६

कम्तिमा रातको सातदेखि आठ घन्टा विश्राममा जानु अथवा निदाउनु हाम्रो प्राकृतिक आवश्यकता हो । जो समयमै निदाउन सक्छन् उनीहरू मानसिक र शारीरिक रुपमा स्वस्थ्य हुने चिकित्सकहरू बताउँछन् । तर, चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै […]

बिहिवार, कार्तिक २८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी […]

बिहिवार, कार्तिक २८, २०७६

चारपाने, कात्तिक २७ । निमुखा वर्गको उथानका विभिन्न कार्यक्रम गर्दै सामाजिक रुपान्तरण र विकासका लागि क्रियाशील सामाजिक संस्था सहारा नेपालले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सव बिशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ । झापाको बिर्तामोड–२, चारपानेमा […]

बुधवार, कार्तिक २७, २०७६

काठमाडौं । नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार शारदाप्रसाद अधिकारीका फोटो टाँसिएका छन्, कतिपय फोटोका माथिल्लो भागमा कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका छन् । दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भत्केकोपाटी९नगरकोट सडक […]

बुधवार, कार्तिक २७, २०७६