Aamsanchar

ब्यानर २

काठमाडौं, नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। गौतम केही समयअघि […]

मङ्गलवार, भदौ २४, २०७६

काठमाडौँ,  पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा […]

आइतवार, भदौ २२, २०७६

झापा, रोकिएन झापा जिल्लामा कपडा तस्करी ।  भारतबाट भन्सार छलेर धमाधम लत्ताकपडा नेपाल भित्रिरहेको विषयमा सञ्चारमाध्यममा समाचार बाहिरिएकै दिन वडा प्रहरी कार्यालय भद्रपुर तीन पोका कपडा बरामद गरेको छ । त्यस्तै  भारतीय एसएसबीले सीमा क्षेत्रबाट […]

शनिवार, भदौ २१, २०७६

बिर्तामोड। तपाईले किनेको सामान नक्कली पर्योकी सक्कली ? कतै धेरै पैषा खर्चेर कमसल सामान त किनीरहनु भएको छैन ? नक्कली हेर्दा सक्कली जस्तै देखिन्छ तर नक्कली सक्कली छुट्याउन भने अब गारोंछैन । ग्राहकले यि कुरामा […]

शनिवार, भदौ २१, २०७६

काठमाडौँ,  नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ । भदौ २८ गतेदेखि असोज ११ […]

शुक्रवार, भदौ २०, २०७६

रमेश लम्साल,नारायण ढुङ्गाना,अशोक घिमिरे / काठमाडौँ, वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु […]

बिहिवार, भदौ १९, २०७६

झापा । गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज […]

बिहिवार, भदौ १९, २०७६

चितवन,भदौं १८ । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको […]

बुधवार, भदौ १८, २०७६

काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । […]

बुधवार, भदौ १८, २०७६

तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो ऋषि […]

मङ्गलवार, भदौ १७, २०७६