
काँकरभिट्टा, ३१ भदौ । वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको तथा १ सय २८ भन्दा बढी मुलुकका ३ […]
झापा । बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुररोडबाट सोमबार साँझ हतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका व्यक्ति मकवानपुरका सनुल सारु मगर रहेको खुलेको छ । तर, प्रहरीले आधिकारिकरुपमा भने सार्वजनिक गरेको छैन । प्रहरीको टोलीले सोमबार साँझ मगरलाई […]
झिलझिले । झापाको शिवसताक्षीमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध स्थानीय आमाहरु एकजुट हुन थालेका छन । लागु औषधको कारण समाजका युवा पुस्ता नराम्ररी कुलतमा फस्न थालेको भन्दै स्थानीय वडा नम्बर ८ का आमाहरु सोमबार […]
दमक । आयुर्वेद उपचार प्राकृतिक उपचार पद्दति हो । चिकित्सा विज्ञानले समेत आयुर्वेद उपचार विधीलाई मान्यता दिएको छ । लामो समय सम्म औषधी सेवन गर्दा आयुर्वेद उपचार सफल पनि मानिएको छ तर,मानिसलाई रोग लाग्नासाथ उपचार […]
भदौ २९, बुटवल । चाडबाड नजिकिए संगै जतात्यतै लुटपाट चोरीको घटना बढी रहेको अवस्थामा रुपन्देहीमा आज लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र […]
काठमाडौँ, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन २०६३ लाई सशोधन गर्न बनेको विधेयकमा प्रमुख राजनीतिक दलको शीर्ष तहमा सहमतिको आवश्यकता औँल्याएको छ । समितिको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलले नागरिकता ऐन २०६३ को […]
दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको […]
आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न […]
काठमाडौं एउटा इतिहासै इतिहासको शहर हो, देवादिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरवासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरु आज विश्वकालागि नै एउटा अनमोल […]