Aamsanchar

ब्यानर २

मेचीनगर, १६ असोज । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ स्थित ग्वाला वस्ती, सिसौ डाँगी र झारुवस्तीका ३५ घर परिवारको कुपीमा बस्ने समस्या विहिबारदेखि टरेको छ । रोटरी क्लब अफ काँकरभिटटाले मेची प्राथमिक विद्यालयमा […]

बिहिवार, असोज १६, २०७६

हामी सबैको इच्छा हुन्छ मुटु रोग नलागोस्। किनभने मुटु रोग प्राणघातक रोग हो। संसारमा सबैभन्दा बढी मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ। नेपालमा पनि मुटु रोगका कारण धेरै मानिसको मुत्यु हुने गरेको तथ्यांक […]

बिहिवार, असोज १६, २०७६

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको […]

बुधवार, असोज १५, २०७६

आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइने दिन हो । विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो […]

बुधवार, असोज १५, २०७६

काठमाडौँ, पदबाट राजीनामा दिनुभएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेख्नुभएको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिनुभएका […]

मङ्गलवार, असोज १४, २०७६

जनस्तरका अधिकांश काम प्रदेश र स्थानीय सरकारले गर्छन् । संघीय सरकारको काम देखिनुपर्ने ठूलो आयोजनाहरूमै हो । यसमा प्रधानमन्त्री ओलीले भनेजस्तै अपेक्षित प्रगति हुन सकेको छैन । डेढ वर्षअघि फागुन ३ मा ओली संसद्को दुई तिहाइको समर्थनसहित प्रधानमन्त्रीमा […]

सोमवार, असोज १३, २०७६

भण्टावारी : हतियार र लागूऔषधसहित सुनसरी प्रहरीले आज विहान दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको व्यक्तिलाई शंका लागि खोजतलास गर्दा हतियार र लागूऔषध बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ । […]

आइतवार, असोज १२, २०७६

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाइरहन्छ । मुटु हाम्रो सु-स्वास्थ्यको पनि मुटु नै […]

आइतवार, असोज १२, २०७६

चितवन : नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपित भएको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेका थिए तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम […]

शनिवार, असोज ११, २०७६

विर्तामोड, युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने […]

शुक्रवार, असोज १०, २०७६