Aamsanchar

ब्यानर २

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा सरकारी शिक्षकहरू सहभागी राजनीतिक कार्यक्रमले विवाद उत्पन्न गरेको छ। आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनले एमाले अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरेको भेलालाई निर्वाचन […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । नेपाली सेनाको महाशिवरात्रिका अवसरमा मनाइने वार्षिक सेना दिवसमा मित्रराष्ट्रका सेनाहरूलाई निमन्त्रणा गरी सहभागिता गराउने परम्परा पछिल्ला वर्षहरूमा नियमित बन्दै गएको छ। यस क्रममा अमेरिकी सेनाको सैनिक ब्यान्डले पनि नेपालमा आएर सांगीतिक परेड तथा […]

सोमवार, फागुन ४, २०८२

काठमाण्डौ – गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं- विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र […]

आइतवार, फागुन ३, २०८२

धरान । सर्दु खोला स्थित श्रम संस्कृति पार्कमा बज्दै आएका व्यक्तिको स्तुति तथा भक्ति गीत बन्द गर्न धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले निर्देशन दिएका छन्। बुधबार कर्मचारीलाई निर्देशन दिँदै उनले सार्वजनिक सम्पत्तिमा कुनै पनि […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड। झापाको पूर्वी नाका काँकडभिट्टामा लागुऔषध सेवन गरेर सवारी साधन चलाउने १३ जना चालकलाई प्रहरीले कारबाही गरेको छ। मोटरसाइकल, सिटी सफारी र अटो चालक गरी शंका लागेका २९ जनाको परीक्षण गर्दा १३ जनामा विभिन्न प्रकारका […]

बुधवार, माघ २८, २०८२

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेराकोठामा चोरी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरूलाई विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं –  शनिबारदेखि सुरु भएको टी-२0 विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ। […]

आइतवार, माघ २५, २०८२