
पटना, ट्राफिक प्रहरीले सवारीसाधन चलाउँदा मोबाइल फोन प्रयोग नगर्न सचेत गराइरहेको छ। यसो गर्नुको एउटै कारण हो ध्यान अन्तै मोडिँदा हुन सक्ने दुर्घटना। भारतको बिहार राज्यस्थित बेगुसरायमा इयरफोन कानमा लगाएर मोटरसाइकल चलाउँदा डरलाग्दो दुर्घटना भएको […]
काठमाडौँ। पशुपतिनाथसँग सम्बन्धित गुठी जग्गा छानविन प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको छ । २०५६ सालमा तयार गरिएको गुठी संस्थान अन्तर्गतका पशुपतिनाथ सम्वद्ध जग्गाको विवरण पनि यसमा समेटिने भएको छ । प्रतिवेदन तयारीका क्रममा उपत्यकामा मात्र […]
दार्चुला। नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिपटरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो । नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा […]
सरकारले यस आर्थिक बर्षका लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५/०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो । विभिन्न अधुरा […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे १३ अर्ब बढी रुपैयाँ विनियोजन गरेको छ । अबको ४ वर्षमा यो राजमार्ग निर्माणको काम जसरी पनि सक्नेगरी यो वर्ष हुलाकी राजमार्गका लागि १३ […]
चितवन,जेठ १५। निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध पुर्याउने उदेश्यले निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । डोजरसहित बुधबार विहान आएका केही व्यक्तिले जस्तापाताले बारेको बार भत्काइदिएका हुन् । उनीहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली […]
नारद गौतम / काठमाडौँ। आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव […]
नीति कार्यक्रममा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिन्छौं बिर्तामोड, जेठ १४। झापाका स्थानीय तहका जनप्रतिनिधिले अब बन्ने नीति कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । […]
विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नागरिकले सोच्न नहुने बताएका छन् । ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । केहीठाउमा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर […]