Aamsanchar

ब्यानर २

 डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा […]

सोमवार, असार २, २०७६

विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको […]

सोमवार, असार २, २०७६

प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब […]

आइतवार, असार १, २०७६

बिर्तामोड, असार १ । भर्खरै सम्पन्न भएको भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई आइतबार बिर्तामोडमा सम्मान गरिएको छ । हसिलो स्वभाव मलिम बोली अनि गायकीमा अदभूत प्रतिभा […]

आइतवार, असार १, २०७६

संसारमा विभिन्न धर्म र सप्रदायमान्ने मानिसहरु छन त्यसमध्ये सबैले आफ्नो धर्म संस्कार परंपरा अनुसार सफल असफल शुभ अशुभ हेरेर काम गर्ने गर्छन । जस मध्ये हिन्दु सनातममा हरेक बार फरक–फरक कामकाजको लागि छुट्याइएको छ । […]

आइतवार, असार १, २०७६

बलीउड फिल्मी जगतमा हाल एउटा फिल्म अत्याधिक चर्चामा रहेको छ । सदाबहार नायक सलमान खान र कट्रिना कैफको भारत फिल्मले रिलिज भएको केही दिनमा नै १ सय ६७ करोडको कमाई गरेको खबरले पनि भारतको चर्चा […]

शनिवार, जेठ ३२, २०७६

रौतहट । यस बर्ष बलत्कारको घटना धेरै बाहिर आएको छ कतै बालिका त कतै वृद्धा बलत्कार, पक्राउ परेका दोषीलाई कानुन अनुसार कडा कार्वाही पनि भई रहेको छ तर बलत्कारका घटना झन झन बढदै गएको ।  […]

शुक्रवार, जेठ ३१, २०७६

एलोभेरा (घिउकुमारी) शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा […]

बिहिवार, जेठ ३०, २०७६

सुनिरा मैनाली,झापा झापाको शिक्षित नगरी  मेचीनगरपालिका- ९ धुलाबारीकी सिवाकोटी थरकी एक महिलाले  आफूलाई माता बताउदै विभिन्न महिलालाई बोक्सी घोषषा गर्ने गरेका तथ्य बाहिर आएको छ ।   बिरामीलाई उपचारगर्ने  नाममा बोक्सीको आरोप लगाउने गरेको खुलेको हो […]

बुधवार, जेठ २९, २०७६

विगतका दिनमा धेरै शिक्षक कर्मचारीहरु डिभी परेर पिआर लिएर अहिले विदेशी बनेका छन । तर अव सरकारले आवेदन दिएकै बखत कर्मचारीको जागिर सक्ने संकेत देखिएको छ ।    सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा […]

बुधवार, जेठ २९, २०७६